किमले मनाएनन जन्म दिन «

किमले मनाएनन जन्म दिन

विगतका वर्षहरुमा जनवरी ८ उत्तर कोरियालीका लागि विशेष दिन हुने गरेको थियो । यो दिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको जन्म दिन हो । किमले राष्ट्रपतिको कार्यकाल सुरु गरेयता यो दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको थियो । यो दिनमा सरकारी छुट्टी पनि हुने गरेको छ । सडक तथा सरकारी भवनहरु झकिझकाउ गरिने गरेको थियो । तर यो वर्ष जनवरी ८ मा न सरकारी छुट्टी भयो नत कोइ सजावटनै ।
बढी कामको बोझका कारण यो वर्ष जन्म दिन नमनाइएको बताइएको छ । जानकारहरुले किमले आफ्नो छवि सुधार गर्नका लागि जन्म दिन नमनाइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्