५५ वर्षमाथिका २२ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाइने «

५५ वर्षमाथिका २२ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाइने

धनकुटा – फागुन २३ बाट सुरु हुन लागेको ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप अभियानमा धनकुटाका ५५ वर्ष माथिका २२ हजार ४ सय ९३ जनालाई खोप लगाइने भएको छ ।
स्वास्थ कार्यलयले धनकुटामा बुधबार गरेको सञ्चारकर्मीहरू सँगको अन्तक्र्रिया कार्यक्रमा जानकारी गराउँदै स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाई ले उक्त जानकारी दिए । जिल्लाका १ सय ७५ खोप केन्द्र बाटखोप लगाइने अभियानमा ३ सय ५० स्वाथ्य स्वयंसेविका सहभागिहुने छन् १ सय ७५ जना स्थाय सहयोगी रहने समेत गुरागाईंले बताए । अभियान ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्