प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सञ्चालन «

प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सञ्चालन

प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि ‘प्रभु दाई’ अनलाइन सेवा सुरु गरेको छ ।
सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवासम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाको जानकारी ग्राहकहरुले सहज रुपमा पाउनने कम्पनीले जानाकारी दिएको छ । यस्तै क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि अनलाइनमार्फत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्