Logo

सेञ्चुरीको मास्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो दुईवटा मास्कट सार्वजनिक गरेको छ ।बैंकको व्यवसाय प्रवद्र्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार विस्तार गर्न सरल र शताब्दी नामका दुईवटा मास्कट सार्वजनिक गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्