प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस «

प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक पछी उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले संविधान बिपरित गएर आफ्नो ईच्छाले संसद विघटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्