कोभिड–१९ महामारीमा नयाँ प्रविधि कम्पनी मालामाल «

कोभिड–१९ महामारीमा नयाँ प्रविधि कम्पनी मालामाल


कोरोनाभाइरस महामारीको समयमा कारोबारमा वृद्धि भएकाले नयाँ प्रविधि कम्पनीहरु मालामाल भएका छन् ।
यसमा अमेजनको ८८.९ अर्ब डलरको बिक्रीमा ५.२ अर्ब डलर नाफा भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढी हो ।
कि छोड भन्नुपर्छ कि दुःख दिनु हुदैन ।
यसैगरी फेसबुकको नाफामा पनि ठूलै वृद्धि भएको छ । यसले नयाँ प्रविधि प्रयोग गरी फेसबुक चलाएका मार्क जुकरबर्गको सम्पत्तिमा पनि ह्वात्तै वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्