सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा «

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा

सिभिल बैंकले ललितपुरस्थित यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सोही काउन्टरमार्फत सेवाग्राहीले राजस्व तथा दस्तुर भुक्तानी गर्न सक्नेछन् । बैंकले १ सय १४ वटा शाखा, ३ एक्सटेन्सन काउन्टरमार्फत पाँच लाख बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्