नेशनल लाइफ इन्स्योरेन्सको लाभांश संशोधन «

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । यसअघि १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशन बोनस सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बिमा समितिले अस्वीकृत गरेपछि नयाँ लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले लगानीकर्तालाई आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई बिमा समितिले अनुमति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्