बेनेली मोटरसाइकलको नयाँ शोरुम सप्तरीको कल्याणपुरमा «

बेनेली मोटरसाइकलको नयाँ शोरुम सप्तरीको कल्याणपुरमा

एसी इलेकट्रोनिक एण्ड बाइक रिकण्डिसन सप्लाएर्स बेनेली मोटरसाइकलका लागि सप्तरी जिल्लाको अधिकृत बिक्रेता हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच बग्लै पहिचान बनाएको बेनेली इटालियन मोटरसाइकल ब्राण्ड हो । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीको दावी छ ।
कल्यन्पुर, सप्तरीमा स्थापना भएको नयाँ शोरुम र वर्कसप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रिय स्तरको बाइकको रहेको छ । मामा भन्जा अटो इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राइडरहरुलाई फाइदा पु¥याउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्