७ डलरको बियर खाएर ३ हजार डलरको टिप्स «

७ डलरको बियर खाएर ३ हजार डलरको टिप्स

वासिङटन-सामान्यजसो रेष्टुँरामा काम गर्ने वेटरहरुको तलब कम हुन्छ । त्यसैले हामी खाना खाएपछि उनीहरुलाई सानो उपहारको रुपमा थोरै रकमको टिप्स दिन्छौ । यो पनि सय वा हजारको खाना खाएपछि हो । तर, अमेरिका यसको विपरित सानो रकमको खानेकुराको प्रयोगपछि यसको कयौ गुणा ठूलो रकम टिप्स दिइएको छ । जम्मा ७ डलरको बियर खाएर ३ हजार डलर टिप्स दिइएको छ ।
यती ठूलो रकम टिप्स पाएपछि रेष्टुँराका मालिक र काम गर्ने वेटरको खुसी व्यापकनै भयो र उनीहरुको हाउभाउमा पनि परिवर्तन आयो ।
तर, यो टिप्स जानीजानी भने छोडिएको थिएन । छोडिसकेपछि यसो तल हेर्दा आपूmले ३ हजार डलरको टिप्स छोडेको रिङ नामका व्यक्तिले महशुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्