कैलाश बैंकको भिसा कार्ड  «

कैलाश बैंकको भिसा कार्ड 

 कैलाश विकास बैंकले भिसा इन्टरनेसनलसँग  अनुवन्धन गरी भिसा डेबिट तथा डलर कार्डो सेवा शुभारम्भ गरेको जनाएको छ । उक्त कार्ड चीपम आधारित भएकाले अन्यन्तै सुरक्षित, विश्वसनीय तथा सरल तरिकाबाट भुक्तानीलाई सहज हुने बैंकले जनाएको छ । हाललाई उक्त कार्ड नेपाल, भारत र भुटानका सम्पूर्ण भिसा नेटवर्कमार्फत जुनसुकै स्थानबाट कारोबार गर्न सकिने पनि बैंकले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्