माउण्टेन इनर्जी नेपालको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त «

माउण्टेन इनर्जी नेपालको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबिच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको र सोही मितिबाट सम्झौता लागू हुने जानकारी समेत कम्पनीले दिएको छ ।
अब कम्पनीको शेयर दाखिल खारेज लगायतको शेयरसँग सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्