धनकुटामा नेपाल बैंक लिमिटेड «

धनकुटामा नेपाल बैंक लिमिटेड

धनकुटा सदरमुकाम नेपाल बैंक लिमिटेडले आफ्नो शाखा पुर्नस्थापना गरी सञ्चालन गरेको छ । नेपाल बंैक लिमिटेडको ८४औं वार्षिक साधारणसभाको अवसर पारेर धनकुटामा १४८ औं शाखा पुर्नस्थापना गरी सञ्चालनमा ल्याएको हो । अर्थ मन्त्री विष्णु पौडेलले जुममार्फत काठमाडौंबाट धनकुटा शाखाको उद्घाटन गरेका थिए । द्वन्द्वको समयमा धनकुटामा रहेको नेपाल बैक लिमिटेड धनकुटा शाखाका बन्द भएर हाल पुर्नस्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्