एक्सन एडको पीपीई सहयोग «

एक्सन एडको पीपीई सहयोग

एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मंगलबार बिहान एक्सन एडले ९ हजार ४५७ थान पीपीई हस्तान्तरण गरेको हो ।
मन्त्रालयमा आयोजित कार्यक्रममा एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्