लुम्बिनीमा कोजाग्रत पूर्णिमा «

लुम्बिनीमा कोजाग्रत पूर्णिमा

लुम्बिनीमा कोजाग्रत पूर्णिमाको दिन शनिबार प्रार्थना गर्दै भिक्षुहरु । बुद्धको जिवनीमा पूर्णिमाको दिन विशेष महत्वको हुने भएकोले हरेक पूर्णिमाको दिनलाई अति महत्व दिएर लुम्बिनीमा मनाउँदै आइएको छ । कोरोना महामारीका बीच पनि दूरी कायम गरी मायादेवी मन्दिर परिसरमा फुल मुन डे मनाइएको छ । पूर्णिमाको दिन बेलुका मन्दिर परिसरमा दीप पनि प्रज्वलन गरिन्छ । तस्बिर : मनोरञ्जन शर्मा
प्रतिक्रिया दिनुहोस्