सानिमाको शुभलक्ष्मी जीवन बीमा योजना «

सानिमाको शुभलक्ष्मी जीवन बीमा योजना

समाजका विभिन्न तह र तप्काका मानिसहरुलाई समय सापेक्षिक रुपमा नयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिवद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको सानिमा शुभलक्ष्मी ९सावधिक० जीवन बीमा योजना प्रस्तुत गरेको छ ।
यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थितिअनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको छ । सरल बीमा शुल्कमा १० लाखसम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने निश्चित रहेको कम्पनीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्