रानी पोखरी प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार पूर्णिमा श्रेष्ठ 936 Shares काठमाडौंको जमल स्थित रानी पोखरी र त्यसको बिचमा रहेको बालगोपालेश्वर मन्दिर । बिहिबार मात्र मन्दिरमा सुनको जलपयुक्त गजुर लगाईएको छ । तस्विर : पूर्णिमा श्रेष्ठ