ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनको फेससिल्ड र मास्क सहयोग «

ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनको फेससिल्ड र मास्क सहयोग

एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् । एमएडब्लु ग्रुप एक सामाजिक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्