महामारीमा बन्द भएका ६० प्रतिशत अमेरिकी व्यवसाय कहिले खुल्दैनन् «

महामारीमा बन्द भएका ६० प्रतिशत अमेरिकी व्यवसाय कहिले खुल्दैनन्

NEW YORK, NEW YORK – AUGUST 31: A table stands empty at a permanently closed restaurant in Manhattan on August 31, 2020 in New York City. While New York City restaurants are currently permitted to serve take-out and to offer sidewalk dining, they are not allowed to offer indoor dining due to Covid-19 and there are currently no plans to let them begin indoor dining. As restaurants across the city continue to suffer financially and to close, a group of 100 restaurant owners from Brooklyn and Staten Island have banded together to launch a class-action lawsuit against the city over its refusal to allow indoor dining. (Photo by Spencer Platt/Getty Images)

न्यूयोर्क-अमेरिकामा महामारीको समयमा बन्द भएका झन्डै ६० प्रतिशत व्यवसाय कहिले पनि नखुल्ने र यसबाट रेष्टँरा नराम्ररी प्रभावित भएको येल्पले जारी गरेको नयाँ तथ्यांकले देखाएको छ ।
यो समीक्षा साइटले मार्चदेखि बन्द भएका व्यवसायमा निगरानी गर्दै आएको छ ।
मार्च १ देखि अगस्ट ३१ सम्म झन्डै १,६३,७०० येल्पमा बन्द भइसकेको कम्पनीले जनाएको छ । यो जुलाई १० देखि २३ प्रतिशत बढी हो । यी मध्ये ९८,००० ले सामानका लागि आपूmहरुले ढोका बन्द गरिसकेको बताएका छन् ।
बन्द भएका सबै व्यवसाय मध्ये झन्डै ३२,००० रेष्टँुरा रहेका छन् र बन्द भएका १९,६०० अर्थात् ६१ प्रतिशत कहिले नखुल्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्