एलजीको ५५ र ६५ इन्चको यूएचडी टिभीको मागमा अत्याधिक वृद्धि «

एलजीको ५५ र ६५ इन्चको यूएचडी टिभीको मागमा अत्याधिक वृद्धि

एलजी ब्रान्डको आधिकारीक विक्रेता सीजी इलेक्ट्रोनिक्सले चाड पर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको यूएचडी टिभीको मागमा अत्याधिक वृद्धि भएको जनाएको छ । साथै ४९ र ४३ इन्चको यूएचडी टिभीहरूको माग पनि अत्याधिक छ । एलजीको यूएचडी टिभीहरूमा निम्न लिखित विशेषता रहेका कारणले गर्दा ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आएको छ ।
४के पिक्चर डिस्प्ले–फुल एचडीभन्दा ४ गुणा स्तरीय पिक्चर, म्याजिकमोसन रिमोट कन्ट्रोल– कम्प्युटरको माउस जसरी चलाउन सकिने । २० वाट साउन्ड– ठूलो र स्तरीय आवाज, फ्रि नेट टिभी–बिनातार र सेटप बक्स ३ महिनासम्म फ्रिमा नेट टिभी चलाउन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्