पुरानो ज्याकेटमा फेला परेको लटरी टिकटबाट करोडपति «

पुरानो ज्याकेटमा फेला परेको लटरी टिकटबाट करोडपति

मन्ट्रियल-आफ्नी बहिनीको सल्लाहले मन्ट्रियल निवासी एक व्यक्तिलाई १७ लाख ५० हजार क्यानेडियन डलर अर्थात डेढ अर्ब नेपाली रुपैयाँको मालिन बनाएको छ । ग्रेगोरियो डि स्यान्टिसकी बहिनीले उनलाई कोठा सफा गर्ने सल्लाह दिएकि थिइन् । जसमा पुरानाक कपडाहरु थिए ।
यो सफाइको समयमा उनलाई ज्याकेटबाट १० महिना पहिला खरिद गरिएको एक लटरीको चिठ्ठा मिलेको थियो । हालसम्म पनि यो चिठ्ठाको समय सकिएको थिएन । उक्त चिठ्ठाको अगाडि १७५० क्यानेडेली डलर लेखिएको थियो । डिस्प्ले स्क्रीनमा उक्त चिठ्ठको नम्बर लेखिएको थियो । उक्त चिठ्ठाबाट उनलाई जब सही नम्बर पत्ता लाग्यो उनको मुटुको धड्कननै राकिएको थियो ।
उनलाई बहिनीले पुरानो कपडा दान गर्नु भन्दा पहिले उनलाई सफाई गर्नका लागि भनेकि थिइन् । यही समयमा उनलाई लटरीको टिकट मिलेको थियो । यो टिकट उनले २०१७ को डिसेम्बरमा खरिद गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्