जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता «

जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीचे शुक्रबारका दिन आयोजित एक कार्यक्रमबीच सोसम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरर इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवासुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्