कोकाकोला बन्यो ‘को बन्छ करोडपति’ को मुख्य प्रायोजक «

कोकाकोला बन्यो ‘को बन्छ करोडपति’ को मुख्य प्रायोजक

अन्तर राष्ट्रिय लोकप्रियता हासिल गरेको टिभी कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिओनैरे’ को नेपाली संस्करण अब नेपालीमा पनि आउँदै छ । उक्त कार्यक्रमको नाम ‘को बन्छ करोडपति’ राखिएको छ । सो कार्यक्रम एपीवान टेलिभिजनमार्फत प्रसारण हुनेछ । सो कार्यक्रमका उद्यषोक राजेश हमाल रहनेछन् भने यस कार्यक्रमलाई कोकाकोलाले प्रायोजन गर्नेछ । सो कार्येक्रमका प्रतियोगीहरूले विभिन्न प्रकारका प्रश्नहरूको सामना गरेर १ करोड नेपाली रुपैयाँ जित्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्