सुबिसु शुभ अफरमा डबल मज्जा, पैसा कम, स्पिड ज्यादा «

सुबिसु शुभ अफरमा डबल मज्जा, पैसा कम, स्पिड ज्यादा

सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी सुबिसु शुभ अफर प्रस्तुत गरेको छ जसमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक–फरक आकर्षक अफरहरू छन् । क्लियर टिभी सेवाअन्तर्गत मात्र १५००।–(करसहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरू तथा ६० भन्दा बढी एचडी च्यानलहरू) साथै, सेटटपबक्स र जडान सेवाप्राप्त गर्न सकिनेछ भने इन्टरनेट सेवाअन्तर्गत २० एमबीपीएस अनलिमिटेड इन्टरनेट महिनाको लागि साथै मोडेम र जडान सेवामात्र रु. २०००।–(करसहित) मा प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्