प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलल्सबीच सम्झौता «

प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलल्सबीच सम्झौता

 प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटल्सबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सका तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरूले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए तापनि बिमालेखको सीमासम्म नगदरहित सुविधाप्राप्त गर्न सक्न जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्