मापासे कारवाहीबाट २८ करोड जरिवाना «

मापासे कारवाहीबाट २८ करोड जरिवाना

नेपाल प्रहरीले उपत्यकाका तिन जिल्लामा मापासे गरि सवरी चलाउने ३ लाख चालकललाई कारवाही गरेको छ ।२०६८ मङ्सिर १७ गते बाट सुरु भएको मापासे बिरुद्द को कारवाहीमा २ लाख ७८ हजार चालक कारवाहीमा परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी  महाशाखा आनुसार मापसे गर्ने चालक बाट करिब २८ करोड रुपैया जरिवाना आसुल गरेको छ ।  महाशाखा प्रमुख एसएसपि बसन्त पन्तले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ट्राफिक बेवास्तापनमा मापासे कारवाही प्रभाकरी बनेको बताए ।तत्कालिन  महाशाखा प्रमुख डिआईजी गणेशराज राईले मापासे गरेर सवारी चलाउन रोक लगाउदै ७ वर्ष अगी नँया कार्येक्रम ल्याएका थिए ।
नेपाल प्रहरीले मापासे बिरुद्ध को कारवाहीलाई सफल आभियानको रुपमा लिदै आएको छ । मापासे गरेर सवारी चलाए १००० जरिवाना र अनिवार्य रुपमा मापासे कक्षा लिएर मात्र छाड्ने गरेको छ । मापासे गरेको पाए तेस्ता चालकको सवारी लाइसन्स पुवाल पर्ने गरिएको छ ।मापासे सुरु भए यता सवारी दुर्घटना समेत कमि आएको महासखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्