महिन्द्राको ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजना «

महिन्द्राको ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजना

महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्नि मोटो इन्कले दसैं, तिहार तथा छठको अवसरमा ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ भन्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्नेछन् र उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने छन् । देशभर सीमित अवधिको लागि लागू गरिएको यस योजनाअन्तर्गत न्यूनतम २ हजार ७५ रुपैयाँ सम्ममा महिन्द्राको टु ह्वीलर खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्