दसैं–तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास ब्याक अफर «

दसैं–तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास ब्याक अफर

टीसीएल विश्वव्यापी रूपमा सर्वाधिक रुचाइएको ब्रान्डमध्ये एक हो जसले फेरि एक पटक दसैं–तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास ब्याक अफर लिएर आएको छ । यो सरल क्यास ब्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सक्नुहुनेछ । यो योजना असोज ७ गतेदेखि नेपालभरि सीमित अवधिसम्म लागू हुनेछ ।
विश्वव्यापी रूपमा आफ्नो उत्पादक्त्व बढाउँदै टीसीएल आज विश्वको तेस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ । उपभोक्तामाझ आफ्नो विश्वस थप बढाउन इओएल प्रालिले टीसीएलसँग आबद्ध भएर एलटीभीहरूमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्