गोदरेजको २० प्रतिशत क्यास ब्याक अफर «

गोदरेजको २० प्रतिशत क्यास ब्याक अफर

 गोदरेज नेपालकै सर्वाधिक रुचाइएको घरायसी सामग्रीको ब्राण्डमध्ये एक हो जसले फेरी एक पटक दसैं–तिहारको उपलक्ष्यमा गोदरेजको २० प्रतिशत क्यास ब्याक अफर लिएर आएको छ । यो सरल क्यास ब्याक अफर हो । जुन हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरू, वसिङ मेसिन,माइक्रोओएभ ओभेन आदिको खरिदमा प्राप्त गर्न सक्नुहुनेछ । यो योजना यही असोज ७ गतेदेखि नेपालभरि सीमित अवधिसम्म लागू हुनेछ ।
गोदरेज विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरूको लागि प्रख्यात छ । गोदरेजले लामो समयदेखि नेपाली ग्राहकहरूको आवश्यकताअनुसारको उत्पादन गरिरहेको छ र विश्वसनियता प्राप्त गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्