सामसङको पुरस्कार घोषणा «

सामसङको पुरस्कार घोषणा

सामसङ इलेक्ट्रोनिक्स नेपालले सामसङ ग्यालेक्सी नोट ९ प्रि बुकिड गनै ग्राहकहरू मध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ । भाग्यशाली विजेताहरूको छनोट आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारणमार्फत गरिएको कम्पनीले जनाएको छ । विनय चौधरीले प्रथम पुरस्कार स्वरूप टर्किस एयरको बिजिनेस क्लासको राउन्ड टिकट प्राप्त गरेका छन् भने निकेश प्रजापतिले केजीएच होटलका डेस्टिनेसनमा २ रात बस्ने टिकट जितेका छन् । यस्तै, तेस्रो विजेताका रूपमा दुर्गाबहादुर घिमिरे र नारायण न्यौपानेले लेटमीइनको तर्फबाट जनही १० हजार रुपैयाँको भौचर प्राप्त गरेबा छन् । त्यसै गरी क्षितिज तुलाचन र श्याम बज्राचार्यले सामसङ गियर जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्