बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजको दसैं अफर «

बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजको दसैं अफर

विगत २५ वर्षदेखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरूको विश्वविख्यात ब्रान्ड कोलर, लक्सकन आदिका आधिकारिक वितरक भई नेपालमा सामग्रीहरू उपलब्ध गराउँदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एन्ड बीले नजिकिँदै गरेको दसंैको पावन अवसर पारी, आफ्ना ग्राहकहरूलाई विभिन्न अफर ल्याएको छ्र । जस अन्तर्गत २५ हजार ९ सय ९९ रुपैयाँमा कम्बोट सेट, क्यास ब्याक, इस्क्याच कार्ड र ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी, ‘वान सप वान स्टप’ भन्ने नारासहित यस इन्टरप्राइजेजले काठमाडौंको नया बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ्र ।

प्रतिक्रिया दिनुहोस्