टाटा मोटर्सको नगद वा हीरा अफर «

टाटा मोटर्सको नगद वा हीरा अफर

नाडा अटो शो–२०१८ को उपलक्ष्यमा टाटा मोटर्सको नेपालको अधिकारिक बिके्रता सिप्रदी टे«डिङद्वारा नगदवा हीरा अफर घोषणा गरेको छ । यो अफर हरेक प्रकारका गाडिका लागि विविध रूपमा उपलब्ध रहनेछ । कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गरेबापत ग्राहकले ५ लाख रुपैयाँसम्मको हीराको हार वा ३ लाख ५० हजारसम्मको खरिद छुट पाउनेछन् । साथै सवै प्रकारका गाडी बुकिङमा १ वर्षको बिमा सुविधा कम्पनीकोतर्फ उपलव्ध गराइनेछ ।यस अतिरिक्त नाडा अटो शोमा गाडी बुक गरी खरिद गर्ने ग्राहकहरुलाई विशेष हेलिकप्टरबाट लाङटाङ लागि साँचो हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्