नेपालले मानव विकास सूचकांकमा झिनो मात्रै सुधार गरेको छ । गत वर्ष १४९ औं स्थानमा रहेको नेपालले यस वर्ष भने दुई अंक सुधार गर्दै १४७ अंक हासिल गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनमा यसपटक १८९ मुलुकलाई समावेश गरिएको छ । जसमध्ये नेपालको स्थान १४७ औं रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको नेतृत्व गर्दै संघ तथा महासंघमा पुग्नेहरू व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरूलाई प्रयोग गरेका प्रवृत्ति बढ्दै गएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन् ।

सरकारले देशभरका २ हजार ५९० वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापाना गर्न २ वर्षमा ७ अर्ब ३८ करोड रुपैयाँ निकास गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट सुरु गरेको स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापाना गर्ने कार्यक्रमअन्तर्गत सो रकम निकासगरेको हो ।

प्रमुख समाचार

Rates

Saturday 07,December,2019
Currency Unit Buying Selling
American Dollar 1 113.61 114.21
Pound 1 149.22 150.01
Euro 1 126.07 126.74
Chinese Yuan 1 16.24
Japenese Yen 10 10.46 10.52
Korean won 100 9.57 9.62
Wednesday 08, August, 2018
Hallmark Gold (1 Tola)
NPR. 56000
Tejabi Gold (1 Tola)
NPR. 55700
Silver (1 Tola)
NPR. 730
Wednesday 06,June,2018
Item Price
Petrol (MS) Npr. 112 / L
Diesel (HSD) Npr. 99 / L
Kerosene (SKO) Npr. 99 / L
Aviation Turbine Fuel Npr. 104.50/L / L (Duty Paid)
Aviation Turbine Fuel (Jet A-1) Npr. / L (Blonded)
LP Gas/td> Npr. 1400 / Cyl