कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

विश्कपका महँगा म्यानेजर

1190
एजेन्सी
बिहिवार, जेठ ३१, २०७५

नेपाली समय अनुसार आज साझ फिफा विश्व कप २०१८ सुरु हुदैछ । यो विश्व कपमा कसले जित्ला भनेर फुटबलका प्रशंसका मात्रै होइन किन विश्वका प्रमुख वित्तीय संस्थाहरुले पनि यसको अनुमान लगाउन थालेका छन् ।

2127
तीर्थराज बस्नेत
बिहिवार, जेठ ३१, २०७५

फुटबल अर्थात् सुन्दर खेल । फुटबल खेल्नेका लागिमात्रै होइन, हेर्नेलाई पनि उत्तिकैजसो मज्जा आउँछ । फुटबल हेर्न ज्ञाता नै हुनुपर्दैन, सामान्य नियम बुझ्नुस्, तपाईंमा रस भिज्न थाल्छ । केही समय ध्यान दिएर, हेर्नुस् तपार्इंमा फुटबलको नसा पस्छ, त्यो पनि सधैंका लागि ।

1325
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

पछिल्लो पटकको विश्वकप विजेता जर्मनीलाई ठूला म्याचको टिमका रूपमा मानिँदै आएको छ, तर वार्मअप म्याचमा देखिएको निराशाजनक प्रदर्शनका कारण उसको दाबेदारीमा केही शंका गर्ने ठाउँ भने यथावतै छ ।

4706
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

विभागीय टिम एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

1004
एजेन्सी
सोमवार, जेठ २८, २०७५

फिफा विश्व कप २०१८ मा विजेता टिमलाई ४ अर्ब ८ करोड रुपैयाँ दिइन्छ । यो अन्तर्राष्ट्रिय खेलकुद अवसरको सबैभन्दा ठूलो पुरस्कार राशी हो । तर अवस्था यस्तो छ कि केही खेलाडीले वार्षिक यो भन्दा बढी रकम आर्जन गर्दै आएका छन् ।

2882
एजेन्सी
सोमवार, जेठ २८, २०७५

रुसमा १४ जुनमा सुरु हुने विश्वकप फुटबल विश्व कपमा यस पटक ८८ वर्षको इतिहासमा नभएको कुरा हुन गइरहेको छ ।

1713
एजेन्सी
सोमवार, जेठ २८, २०७५

फिफा विश्व कप २०१८ मा जितको बलियो दावेदार मानिदै आएको पोर्चुगल टिमको कप्तान क्रिश्चियानो रोनाल्डोका लागि खुसीको समाचार आएको छ । रियल म्याड्रिडका सुपरस्टार खेलाडीमाथि चलिरहेको कर सम्बन्धि मामिलालाई लिएर स्पेनिस कर एजेन्सी उनीसँग सम्झौता गर्नका लागि तयार देखिएको छ ।

4457
रासस
आइतवार, जेठ २७, २०७५

सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो ।

5295
तीर्थराज बस्नेत
बिहिवार, जेठ २४, २०७५

फुटबलको महाकुम्भ फिफा विश्वकप अर्को साता सुरु हुँदैछ । रसियामा हुने विश्वकपको २१ औं संस्करण सुरु हुनै लाग्दा विश्वभरका फुटबल समर्थकमाझ यसको ज्वरो चढिसकेको छ ।

2166
एजेन्सी
बिहिवार, जेठ २४, २०७५

पाँच ठूला युरोपेली लीगले २०१६–१७ मा १४.७ अर्ब युरो अर्थात १२.६ अर्ब पाउन्ड आम्दानी गरेको डेलोइटले सार्वजनिक गरेको नयाँ तथ्यांकले देखाएको छ ।

1471
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

फिफा विश्वकप २०१८ जुन १४ देखि रसियामा हुँदैछ । विश्वकपमा धेरै खेलाडी इतिहासमा आफ्नो नाम लेखाउने गरी खेल्न चाहन्छन् । विश्वकपमा छनोट भएका ३२ वटै टिमको लक्ष्य उपाधि जित्ने हुन्छ । तर, उपाधि विजेता एउटा हुन्छ ।

2497
एजेन्सी
बिहिवार, जेठ २४, २०७५

रुसमा १४ जुनमा हुने विश्व कपका लागि अब ७ दिन बाँकि छ । यो अवस्थामा सबैको ध्यान यसममा भाग लिने टीममा गएको छ । फुटबलका प्रशंसक अहिलेदेखिनै कुन टिमको जित्ने सम्भावना कत्तिको छ भन्ने अनुमान लगाउन थालेका छन् ।

3030
एजेन्सी
बिहिवार, जेठ २४, २०७५

विश्वकै शीर्ष–१०० आम्दानी गर्ने खेलाडीको सूचीमा भारतको तर्फबाट भारतीय क्रिक्रेट कप्तान बिराट कोहली एक मात्र परेका छन् । यो सूचीमा भारतकोतर्फबाट केबल कोहलीको नाम मात्रै समावेश छ । ४० लाख डलर अर्थात करिब ४० करोड रुपैयाँका साथ उनी सूचको ८३ औं स्थानमा परेका छन् ।

1572
रासस
सोमवार, जेठ २१, २०७५

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

1194