कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

“उ....यही हो, मेरो सानो टहरो । चिसो पनि के विधि आजभोलि । दिम्सो त ठिकै हुन्छ, घाम लाग्छ, । साँझ परेसी अत्यास लाग्ने । आजको रात कसरी कटाउने । उफ ! कुरा गरे कुरैको दुःख ।

996
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

रोजगारीका शिलसिलामा विदेश पुगेका बेला बनाएको योजनाले दाङका एक युवा अहिले सफल व्यवसायी बनेका छन् । घोराही उपमहानगरपालिका–१३ वडहराका दीपकुमार बुढा विदेशमा गएको समयमा बनाएको योजनाले अहिले व्यावसायिक कृषक बन्न सफल भएका हुन् ।

1936
मातृका दाहाल
सोमवार, माघ १५, २०७४

सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैयाँ निकासा दिएको छ । मकवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिएको हो । मन्त्रीपरिषद्को निर्णयबमोजिम जंगी अड्डाका नाममा इमल्सन प्लान्टको उपकरण किन्ने प्रयोजनार्थ रकम निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

1655
मातृका दाहाल
आइतवार, माघ १४, २०७४

प्रदेश सरकार र प्रादेशिक संसद मातहतका विशिष्ठ व्यक्तिको सुरक्षामा नेपाल प्रहरीका ५ हजार ३ सय जनशक्ति खटिने भएका छन् ।

1010
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

पर्सा राष्ट्रिय निकुञ्ज अमलेखगन्ज हात्तिसारका कर्मचारीहरू शनिबार बिहानैदेखि सुत्केरीको स्याहार सुसार र आहार जुटाउनमा व्यस्त भएका छन् । चित्रकलसेनीले शनिबार बिहान पोथी छावाको जन्म दिएपछि आमा र छावीको स्याहार–सुसारमा व्यस्त भएका हुन् ।

1344
मातृका दाहाल
आइतवार, माघ १४, २०७४

मुलुक संघीय संरचनामा गएसँगै नेपाल प्रहरीको करिब १० प्रतिशत जनशक्ति विशिष्ट व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित केन्द्र र प्रदेश अन्तर्गतका बहालवाला तथा पूर्व पदाधिकारी र अन्य व्यक्तिको निजीसुरक्षामा ६ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति तैनाथ गर्नुपर्ने देखिएको हो ।

1692
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरलाई भेटी व्यवसायीका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि भएका कारण व्यवसायी समस्यामा परेको भन्दै समाधानका लागि मन्त्री बलायरको ध्यानाकर्षण गराएको हो ।

949
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

प्रदेश नम्बर ५ को पहिलो प्रादेशिक महोत्सव नेपालगन्जमा सुरु भएको छ । बिहीबार एक भव्य समारोहकाबीच सो महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

1046
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

इलाम नगरपालिका–६ गडीकी मेनुका गुरुङ निरौला अहिले जिल्लाकै चर्चित बेकरी व्यवसायी हुन् । तर उनले आफू यति सफल भइन्छ भनेर सोचेकै थिइनन् । १३ वर्षकोे कलिलो उमेरमा अन्तर्जातीय विवाह गरेकी मेनुका अहिले ५१ वर्षकी भइन् ।

3002
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

सरकारले भूकम्प तथा बाढीपीडितहरूलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पीडितहरूलाई राहतस्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

892
मातृका दाहाल
बिहिवार, माघ ११, २०७४

नेपाल प्रहरीले सात प्रदेश अन्तर्गतका विशिष्ठ व्यक्तिको सुरक्षामा ७ वटै गण स्थापना गर्ने भएको छ । सातवटै प्रदेशका गभर्नर, सभामुख, मुख्यमन्त्री, मन्त्री, सांसद, सचिवलगायत पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा हरेक प्रदेश प्रहरी मुख्यालयअन्तर्गत ‘सुरक्षा गण’ स्थापना गर्न लागिएको हो ।

2089
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाका गणेश वेलवासे कलाकारिता र राजनीतिसँगै अहिले व्यावसायिक गाईपालन सुरु गरेका छन् । गत वैशाखदेखि व्यावसायिक गाईपालनमा लागेका उनले कलाकारिता र राजनीतिलाई पनि सँगै अघि बढाएका छन् ।

1062
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार वसन्तपुर, न्यूरोडमा आफ्नो शोरुमको उद्घाटन गरेको जनाएको छ ।

931
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

कोकालोला मोःमोत्सवमा नायिका वर्षा सिवाकोटीले विभिन्न आउटलेटमा गएर उत्सव सेलेब्रेट गरेकी छन् ।

1419
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

किर्लोस्करले अध्ययन र अनुसन्धानपश्चात् भारत, बंगलादेश र नेपालका साना र २ हेक्टरभन्दा कम कृषियोग्य जग्गा भएका कृषकहरूका आवश्यकतालाई मध्यनजर गरेर कृषि यान्त्रीकरण क्षेत्रमा विकास गरी मेघा टी बजारमा ल्याएको छ ।

2050