कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाका किसानहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि समृद्धितर्फ उन्मुख भएका छन् ।

1540
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

प्रहरीले साढे २ करोड रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेको छ । नक्कली नोट बनाउने कारखानामा छापा मारी महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ६० लाख ६३ हजार नक्कली नोटसहित चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विकेस नापितलाई पक्राउ गरेको हो ।

1042
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

स्याङ्जाको गल्याङ नगरपालिका ७ पटकाङमा चट्याङ पर्दा कुखुराहरु मरेका छन् । स्थानीय यामलाल अधिकारीको कुखुरा फार्ममा चट्याङ पर्दा बेच्न तयारी अवस्थामा रहेका ४ सय ५० कुखुराहरु मरेका हुन् ।

866
प्रकाश पाक्साँवा
बिहिवार, जेठ ३, २०७५

जिल्लाका धेरै युवाहरू रोजगारीका निमित्त विभिन्न मुलुकमा पुग्ने गरेका छन् । हातमा सीप र शिक्षाको अभावका कारण पराइको भूमीमा कयौं युवाहरूले कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहँदै आएको छ ।

735
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

सिन्धुलीमा २० वर्ष नपुगी आमा बन्नेको संख्या बढ्दै गइरहेको पाइएको छ । बाल विवाहका कारण किशोरीमै आमा हुनेको संख्या बढ्दै गएको हो ।

1809
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने दाबी गरेका छन् ।

1587
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

सानै भए पनि उनीहरूको एउटा घर थियो ढुंगामाटाको । एक्कासि भूकम्प आयो । अनि घर ढाल्यो । भूकम्प आउँदा आँगन सफा गरिरहेकी सुकुमायालाई घरले थिच्यो । झ्यालको चौकसमा टाँड परेर उनले अर्काे जीवन पाइन् ।

1315
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

आर्थिक नगरी वीरगन्जलाई सुरक्षित राख्नका लागि जडान गरिने सीसीटिभी क्यामेराका लागि वीरगन्ज महानगरपालिकाले १५ लाख सहयोग गरेको छ ।

1232
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेय महाथेरो महास्थविरलाई थाइल्याण्डको महाचुललङ कोर्नराजा विश्वविद्यालयले विद्यावारिधी उपाधि प्रदान गरेको छ ।

1007
मातृका दाहाल
बुधवार, जेठ २, २०७५

गृह मन्त्रालयले सार्वजनिक यातायातसम्बद्ध समितिहरूका नाममा रहेको चलअचल सम्पत्तिको विवरण १५ दिनभित्र पठाउन मंगलबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

1010
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

यहाँको एक स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी घर–परिवार गरिबीको रेखामुनि रहेको पाईएको छ । जिल्लाकै दुर्गम स्थानीय तहका रूपमा हेरिने निसीखोला गाउँपालिकामा रहेका १ हजार ४ सय ५२ घरपरिवार मध्य ८ सय ७४ परिवार गरिबीको रेखामुनि रहेको भेटिएको हो ।

1003
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

रामारोशन गाउँपालिकाले कृषिमा व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न र आत्मनिर्भर कृषि प्रणाली अवलम्बन गराउनका लागि कृषिमा प्रविधिको प्रयोगलाई अगाडि बढाएको छ ।

1381
प्रकाश पाक्साँवा
मंगलबार, जेठ १, २०७५

जिल्लाका विभिन्न क्षेत्रका कृषकहरूले चियाखेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको चियालाई प्रशोधन गर्ने ठूलो क्षमताको कारखाना नहुँदा कृषकहरू मर्कामा पर्दै आएका थिए ।

2010
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

रुकुमपूर्वमा व्यावसायिक रूपमा पालिँदै आएको भेडापालन व्यवसाय खुला चरण क्षेत्रको अभावका संकटमा पर्दै गएको छ । रुकुमपूर्वका सिस्ने, राङ्सी, काँक्री, रन्मामैकोट र तकसेरालगायतका मगर बस्तीमा पालिने भेडालाई आवश्यक चरणको अभाव भएपछि व्यवसाय नै समस्यामा पर्दै गएको हो ।

1276
सरस्वती ढकाल
मंगलबार, जेठ १, २०७५

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुटेको छ । चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको छ । जसअनुसार साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा बक्सअफिस लागू गर्ने सहमति भएको हो ।

1829