कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

जिल्लास्थित डिभिजन वन कार्यालयका दुई जना सहायक वन अधिकृत मंगलबार राति पक्राउ परेका छन् । सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको हो । सुनसरीको इटहरीबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

285
कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७

लकडाउनका कारण कामबिहीन भएपछि काठमाडौंको गौशालामा सडक किनारमा सुतेका मजदुर ।

246
नीरज पिठाकोटे
बुधवार, जेठ २१, २०७७

कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउनलाई जेठ ३१ गतेसम्मलाई लम्ब्याएको छ । लकडाउन अवधिमा व्यापार व्यवसाय शुन्यप्रायः छ । तर, सरकारले राहतको प्याकेजको उपहार स्वरूप जेठ २५ गते भित्र कर विवरण बुझाउने सूचना जारी गरेर निजी क्षेत्रलाई आतंकित बनाएको छ ।

563
गोपाल पोखरेल
सोमवार, जेठ १९, २०७७

त्रियुगा नगरपालिका ५ का एक युवाले आफ्नो जन्मोत्सव र वैवाहिक बर्षगाँठमा खर्च गर्न लागेको रकम बन्दाबन्दीले आर्थिक समस्यामा परेका सर्वसाधारणलाई राहत उपलब्ध गराउन सहयोग गरेका छन् ।

214
कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७

अन्तर्जातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ ।

392
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

देशमा बन्दाबन्दी भएको ६७ दिन पुगिसक्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) ले परामर्शदाता मार्फत खटिएका झन्डै ५०० कर्मचारीहरुलाई कामको जिम्मेवारीबाट मुक्त गराई तलबसुविधाबाट बन्चित बनाएको छ । तलबसुविधाबाट मुक्त गराएसँगै ५ सय कर्मचारीहरु बिचल्लीमा परेका हुन् ।

1265
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

सरकारले हालै संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटले विगत लामो समयदेखि आमसञ्चार क्षेत्रले माग गर्दै आएका केही विषय सम्वोधन भएको भएतापनि केहि विषय छुटेको नेपाल मिडिया सोसाइटी, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले जनाएका छन् ।

298
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

नेपाली सेनाका अवकाशप्राप्त उपरथी सुधिर श्रेष्ठ आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन् । सैनिक अदालतले अवकाशप्राप्त प्राविधिक उपरथी श्रेष्ठलाई दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको हो ।

619
कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७

राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले शनिबार प्रेस विज्ञप्ति जारी गरी हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारीरुपमा पटक पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरिएको हो ।

301
प्रकाश लम्साल
बिहिवार, जेठ १५, २०७७

लकडाउन खुकुलो भई मापदण्डमा ब्याबसायीक कारोबार तिन महिना लाग्दै गर्दा सुरु भए संगै बारा डुमरवाना बजारका एक दम्पतीले आफनो ब्यबसायीक भबनका पसलहरु के दुई महिनाको भाडा नलिने भएका छन ।

1188
कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुम पश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरुले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरे । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको बताए ।

396
कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७

नोभा जेनेटिका प्राइभेट लिमिटेडद्वारा सञ्चालित धुनिवेशी नगरपालिकास्थित औषधी उद्योगमा आगालागी भएको छ । बुधबार मध्य दिनमा स्यानिटाइजर बनाउने केमिकल ढुवानी गरेर ल्याएको ट्यांकरबाट भण्डारण गर्ने ट्यांकीमा ट्रान्सफर गर्दा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख एवं प्रहरी निरीक्षक रुप बहादुर खड्काले जानकारी दिए ।

713
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

पोखरा १ र पोखरा १६ को बिचमा पर्ने सेती नदीको खोँचमा पानीमा तैरिरहेको अबस्थामा प्रहरीले मगरको शव भेटाएको हो । गोरखा आरुघाट घर भएका मगरको शव पोष्टमार्टमको लागि हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत चैत २८ गते माछा मार्न मगर सहित तीन जना उक्त क्षेत्रमा गएका थिए भने अन्य सामान्य सामान्य अबस्थामा घर फर्किएका थिए । मगर सेती नदीमा बेपत्ता भएका थिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

475
मेगराज खड्का
मंगलबार, जेठ १३, २०७७

रुकुम पश्चिममा अन्तरजातीय एक प्रेम सम्बन्धले दुई जना युवाको ज्यान गएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नबराज बिक र चौरजहारी नगरपालिकाका टिकाराम सुनार रहेका छन् । अन्य चार जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको छ । यस्तो छ घटनाको सुरुवाती क्रम

504
कारोबार संवाददाता
आइतवार, जेठ ११, २०७७

नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।

361