कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
382

पोखराको महेन्द्रपुल क्षेत्रमा एक भवनमा रंग लगाउँदै मजदुर । देशमा लकडाउन भएको करिब दुई महिना भएसँगै पोखरा क्षेत्रका केही मजुदरले आफ्नो घर खर्च चलाउन पनि मजदुरी गर्न थालेका छन् ।

 

तस्बिर : दीननाथ बराल