दिलबहादुर केसी
मंगलबार, माघ ८, २०७५

सेयर किनबेच नेपालीको दिनचर्या जस्तै बनेको छ । प्राथमिक वा दोस्रो बजार होस्, नेपालीको सेयर लगाव बढोत्तरी भएको पाइन्छ । तर दोलखास्थित तल्लो खारेखोला जलविद्युत् आयोजनाले निष्कासन गरेको आईपीओप्रति भने स्थानीयले चासो दिएका छैनन् । युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपीओमा स्थानीयले चासो नदेखाएको पाइएको हो । उता, सेयर भनेपछि मरिहत्ते गर्ने दोलखालीहरू युनिभर्सलको सेयरमा भने कुनै पनि चासो नै नभएको बताउँछन् ।

1275
कारोबार संवाददाता
बुधवार, माघ २, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन ।

956
कारोबार संवाददाता
मंगलबार, माघ १, २०७५

सेयर कारोबार सुरु भएको दोस्रो दिन नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्पूर्ण सेयर कारोबार रद्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रविधिक कारण देखाई सोमबारको कारोबार रद्द गरेको हो ।

1928
कारोबार संवाददाता
सोमवार, पुष ३०, २०७५

सेयर कारोबार सुरु भएको दोस्रो दिन नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्पूर्ण सेयर कारोबार रद्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रविधिक कारण देखाई सोमबारको कारोबार रद्द गरेको हो ।

1668
कारोबार संवाददाता
सोमवार, पुष ३०, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

914
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।

972
कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५

नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।

1047
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

978
रासस
मंगलबार, पुष २४, २०७५

शेयर धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

929
रासस
मंगलबार, पुष २४, २०७५

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।

1675
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

नेपाल स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

1156
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

958
रासस
आइतवार, पुष २२, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।

976
रासस
बिहिवार, पुष १९, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।

989
रासस
बुधवार, पुष १८, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार घट्दै आएको बजार आज पनि पाँच दशमलव ४२ बिन्दुले घटेर एक हजार १८० दशमलव ४३ बिन्दुमा झरेको छ ।

1050