कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको दाबी गर्दै असन्तुष्ट समूहले महाधिवेशनको मिति घोषणा गरेको छ । अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगराउन खोजेको आरोप लगाउँदै उनीसँग रुष्ट समूहले बहुमतको भेलाको निर्णय भन्दै बुधबार पत्रकार सम्मेलन गरेर महाधिवेशन घोषणा गरेको हो ।

1130
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५

प्रदेश नं. २ सरकारले छलफलको लागि प्रदेशसभामा टेबुल गरेको प्रहरी ऐनको दलित समुदायले विरोधसहित प्रदर्शन गरेका छन् । बुधबार जनकपुरस्थित प्रदेशसभा अगाडि विरोध प्रदर्शन गर्दै दलित अधिकार परिषद प्रदेश नम्बर २ ले घेराउ गरेको हो ।

1021
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । काठमाडौंमा मंगलबार सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विचार गोष्ठिमा महामन्त्री कोइरालाले कांग्रेस आफ्नै कारण कमजोर भएको बताएका हुन् ।

1091
जगन्नाथ दुलाल
मंगलबार, असार २६, २०७५

नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भइसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

1355
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) ले संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता चुन्ने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले आउदो शनिबार संसदीय दलको नेताको चुनाव गर्ने निर्णय गरेको छ ।

1494
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।

1017
धर्मेन्द्र कर्ण
आइतवार, असार २४, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)मा आबद्ध विभिन्न दलका अध्यक्षहरूबीच महाधिवशेनबाट वर्चश्व कायम गर्ने राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको छ । पार्टीको महाधिवेशनमा प्रतिनिधिहरूको छनोटबारे नेतृत्व तहमा विवाद देखिएको हो ।

983
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५

आफूलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिव जोखबहादुर महरा भएको दाबी गरेर विभिन्न व्यक्तिलाई ठग्दै हिँडेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । रोल्पा निवासी गुमान थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

1444
केशव समर्पण
शुक्रवार, असार २२, २०७५

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्तिलाई वर्तमान सरकारले उल्ट्याएको भन्दै ३ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसले आक्रोश पोखेको छ ।

841
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको आरोप लगाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार मन्त्रिपरिषद्ले गरेको निर्णयलाई हेर्दा सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको आशंका भएको बतए ।

1012
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरू पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् ।

963
रासस
बिहिवार, असार २१, २०७५

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को बुधबार बसेको सचिवालय बैठकले बिहीबार (आज) बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ ।

1118
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा बुधबार दिउँसो निषेधित क्षेत्र तोडिएको हो ।

945
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तको पक्षमा उभिएको आरोप लगाएकी छन् । गरिबको पक्षमा माग राखेर १४ पटकसम्म अनसन बस्दै आएका डा. गोविन्द केसीको मागलाई सम्बोधन नगरेर सरकार शोषक सामन्तको पक्षमा उभिएको उनले बताइन् ।

1046
कारोबार संवाददाता
बुधवार, असार २०, २०७५

नेपाली कांग्रेसले देशभर गइरहेको बाढी र पहिरोको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दैै खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

661