कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को संगठन एकीकरणको टुंगो आज (बिहिबार) टुंगो लाग्ने भएको छ ।

1082
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई समितिलाई विशेष महत्व दिइएको बताएका छन् ।

941
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशदेखि स्थानीय तहसम्मको एकीकरण भदौ ५ सम्म सक्ने गरी प्रक्रिया अघि बढाएको छ । गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठन लगायतका कमिटीको एकीकरण बाँकी नै छ ।

825
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्यहरूले एक एकीकृत पार्टीको अध्यक्ष बन्ने विधिको खोजी गरेका छन् ।

845
जगन्नाथ दुलाल
मंगलबार, श्रावण २२, २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ससदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्विकृत भएको विषयलाई लिएर सोमबार प्रतिसिनधिसभा बैठकमा असन्तुष्टि पोखेको छ ।

1505
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक राधाकृष्ण बुढ्थापा मृत फेला परेका छन् । जुम्ला सदरमुकामस्थित जुगाड खोलामा मृत भेटिएका बुढ्थापाको टाउको तथा निधारमा गहिरो चोट छ ।

826
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् ।

989
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

विगतको कामहरूको समीक्षा र भावी रणनीतिको सन्दर्भमा अन्तरक्रिया गर्न सोलुखुम्बुका स्थानीय तहका प्रमुखहरू काठमाडौंमा भेला भएका छन् ।

896
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदको संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीश पदमा दीपकराज जोशीको नाम अस्वीकृत हुनुले शक्ति पृथकीकरणको मुलभूत सिद्धान्तमा आघात परेको घटना भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको संसदीय दलको बैठकले न्यायालयलाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छायाँ बनाउने ढंगले परिणाम कोरिनु दुर्भाग्यपूर्ण भनेको छ ।

1040
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७४÷७५ को नीति, कार्यक्रम र बजेट कार्यान्वयन सन्तोषजनक नभएको बताएका छन् ।

1804
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

प्रदेशसभाको मार्यादा र नियमविपरीत सभामुखले सात महिनादेखि गैरकानुनीरूपमा एक उपसचिवलाई काम गराइरहेका छन् । प्रदेश नम्बर २ मा संघीय सांसद सचिवालयका एक उपसचिव विगत सात महिनादेखि सभामुख सभामुख सरोज यादवको आडमा नियमित कार्यहरू मौलाउँदै आइरहेका छन् ।

1425
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला कमिटीको एकीकरण भदौ पहिलो साताभित्र टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको छ ।

985
कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५

संविधानविद् डा. भीमार्जुन आचार्यले पछिल्लो समयमा संसदीय सुनुवाई विशेष समितिप्रति नियतमाथि नै प्रश्न उठेको बताएका छन् । “सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति र नियत हेर्दाखेरि न्यायालयलाई नियन्त्रण गर्न खोजिएको देखिन्छ । यसले समितिको नियतमाथि गम्भीर रूपमा प्रश्न उठेको छ,” रिपोर्टर्स क्लबमा बिहीबार उनले भने ।

970
रासस
बिहिवार, श्रावण १७, २०७५

नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको नारा सरकारले पूरा गर्न नसक्ने आरोप लगाएको छ ।

844
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेताहरूको ओठे प्रतिबद्धताप्रति संघीय समाजवादी फोरमका नेताहरूमा असन्तुष्टि बढ्दै गएको छ । समस्या समाधान गर्नुका साथै बल्झाउन खोजेको जस्तो देखिएको फोरमका नेताहरूको बुझाइ छ ।

1130