कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

एक वर्षको छोरासहित श्रीमति डिकमाया बस्नेत अधिकारी (सुस्मा) लाई घरमा छाडेर चार वर्षपहिले दुबई गएका पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्पर्कविहीन भएको भन्दै घरपरिवारले खोजिदिन अग्रह गरेका छन् ।

880
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

गैरआवासीय नेपाल संघ (एनआरएनए) यूकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनको लागि आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । एनआरएन यूकेको अध्यक्षका लागि उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ । इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी ४ राज्य समन्वय परिषद् समितिका १०–१०, युनाइटेड किङ्गडम (यूके) अर्थात् संयुक्त अधिराज्य, बेलायतको केन्द्रीय समन्वय परिषद् २७, अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यका ७ गरी कुल ७४ पदका लागि जम्मा ११७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

1041
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

खाडीका देशहरूको तुलनामा धेरै नेपाली व्यवसायीहरू रहेको यूएईमा करिब एक हजार नेपालीहरूले व्यवसायमा अर्बौंको लगानी गरेका छन् । केही वर्षयता नेपालीहरूले छोटो समयमा ठूलो लगानी गरेका हुन् । यूएईमा बढ्दै गएको नेपालीहरूको चाप व्यवसायको मुख्य प्रेणाको श्रोत हो भने पछिल्लो समय यूएईमा वैधानिकता पाएको नेपाल बिजनेस काउन्सिल अर्को प्रेरणाको श्रोत हो ।

878
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

गैरआवासिय नेपाली संघ (एनआरएनए) स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बा चयन भएका छन् । अध्यक्षमा सुब्बा सहित ४ जनाको मात्र उम्मेदवारी परेकोमा सुब्बा चयन भएका हुन् ।

540
कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा जापानबाट वर्तमान युवा संयोजक सुदन थापा र आईसीसी सदस्य महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान युवा संयोजकसमेत रहेका सुदन थापाले लामो विदेश बसाइ, भोगाइ तथा निरन्तर सामाजिक सक्रियताबाट सिकेका ज्ञान, सिप र अनुभवलाई गैरआवासीय नेपाली अभियानमा लगाउने दृढता सहित आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

459
एजेन्सी
मंगलबार, भदौ ३, २०७६

केन्या प्रहरीले सामुद्रिक तटअवस्थित शहर माम्बासामा लागू औषध कारोबारको गरेको आशंकामा नेपाली मुलकी सुस्मिता कार्कीलाई छानविन पछि त्यहाँको अदालतले रिहा गरेको छ ।

810
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) लक्जेम्वर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत भएका छन् । हालै सम्पन्न एनसिसिको पाँचौं अधिवेशनले कार्यसमिति अध्यक्षमा खत्रीलाई सर्वसम्मत चयन गरेको हो ।

750
कारोबार संवाददाता
बुधवार, श्रावण २९, २०७६

गत शुक्रबार वरदुबईको नेपाली ट्राभल एन्ड टुरिजममा सम्पन्न रानाभाट तथा भाट बन्धुहरुको भेलाले यूएईमा रानाभाट तथा भाट समाज गठन गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको छ । होम रानाभाटको अध्यक्ष्यतामा बसेको भेलाले थमन सिङ्ग रानाभाटको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।

946
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

705
कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६

नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि र नयाँ पुस्तालाई नेपालबारे बेलायतमा जानकारी दिने उद्देश्यले बेलायतमा रहेका नेपालीहरुले हाइकिङ आयोजना गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक लगायतका विषयमा जानकारी गराउने उद्देश्यसहित सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले हाइकिङ आयोजना गरिएको हो ।

627
कारोबार संवाददाता
सोमवार, श्रावण २०, २०७६

नेपाल पत्रकार महासंघ यूरोप शाखाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले आफ्नो गल्ति सच्चाएर माफी नमागे कडा कदम चाल्ने चेतावनी दिएको छ । महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । एनआरएनए स्पेनले यूरोपबाट नेपाल समाचारपत्रका लागि रिपोर्टिङ गर्दै आएका पत्रकार दीपेन्द्र गजुरेललाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

1464
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक साउन १८ गते शनिबार सुरु हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

1001
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हङकङको अध्यक्षमा टिका गुरुङ दोश्रो पटक निवाचित भएकी छन् । आइतबार सम्पन्न ७ औं साधारण सभा र अधिवेसनबाट दोस्रो कार्यकालका लागि टीका (राधिका) गुरुङ पुनः निर्वाचित भएकी हुन् ।

588
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो ।

1559
कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) बहराइनको सातौँ महाधिवेशनबाट लक्ष्मी गिरी अध्यक्षमा चुनिएकी छन् । गिरी निर्विरोध भएकी हुन् ।

666