कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

राजधानीपूर्वको पर्यटकीय जिल्ला काभ्रे पछिल्लो समय पिकनिक पारखीहरूको हब बन्दै गएको छ । कात्तिकदेखि वैशाख महिनासम्म जिल्लाको विभिन्न स्थानमा पिकनिकका लागि आउनेको घुइँचो नै लाग्ने गरेको छ ।

3004
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

पछिल्लो समय चलचित्रले हलमा कति व्यापार ग¥यो भन्दा पनि चलचित्रको बढाइचढाइ व्यापारको हल्ला बढी चल्ने गथ्र्यो । अब भने त्यस्तो व्यापारको हल्ला गर्दै आएका निमार्ताहरूले चर्चा गर्न नपाउने भएका छन् । व्यापार जति भए पनि करोडौंको व्यापार भएको बताउँदै आएका चलचित्र निमार्ताहरूलाई मात्रै नभई बक्स अफिसको कार्यान्वयनपछि अब चलचित्र क्षेत्रले पनि न्याय पाउने भएको छ ।

3934
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

नेपालको अग्रणी एवं विश्वासिलो स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको सामसङ, हालै सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल केसीद्वारा अभिनित नेपाली चलचित्र ‘कृ’ मा ब्रान्ड समन्वय भएको छ ।

1604
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

मिस युनिभर्समा पेजेन्टमा प्रतिस्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्युजिक स्ट्रिमिङ एप्लिेकसन योन्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकका रूपमा चुनिएकी छिन् ।

1564
रासस
बिहिवार, माघ २५, २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडाशैनीको ढिंँडो पसल । राप्ती किनारको सिमलटार गाउँमा उनले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्ष भयो ।

1719
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ ।

1292
गोपाल संग्रौला
बिहिवार, माघ २५, २०७४

विभिन्न कारणले समाजमा शारीरिक अपांगता भएका मानिस बढ्दै गइरहेका छन् तर उनीहरूको सामाजिक क्रियाकलापमा भने पूर्वाधार अभावले अवरोध पुराउने गरेको छ । थोरै भएका अपांगतामैत्री पूर्वाधार सहर केन्द्रित हुदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विशेषगरी स्पाइनल इन्जुरी भएका मानिस सबै प्रकारका सामाजिक क्रियाकलापमा सहभागितासमेत जनाउन नसक्ने गरी वञ्चित हुने गरेका छन् ।

2724
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र ‘कृ’ सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौंमा मिडियाकर्मी तथा ‘कृ’ चलचित्रका अभिनेता तथा प्राविधिककाबीच आयोजित एक कार्यक्रमकाबीच घोषणा गरेको छ ।

1455
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

केही वर्षअगाडि पुतला नाच डोटीको खिरसैन, रातुली र लडागडामा मात्र हुन्थ्यो । जिल्लाभरकै दर्शकहरू त्यो ठाउँमा पुतला नाच हेर्नका लागि आउने गर्थे । कतिपय त बिदेशिएकाहरू पनि त्यो ठाउँको पुतला नाच (जाँत) भन्दै घरतिर फर्कने गर्थे । अन्य जिल्लामा पनि पुतला नाच हेर्न जानु त त्यो ठाउँमा जानु भनेर सबैले चर्चा गर्थे । पछिल्लो समयमा पुतला नाच अलि विस्तार हँुदै गएको छ ।

1768
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

। राजधानी नजिकै रहेको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेलामा विगतका वर्षमा झैँ यस वर्ष पनि भक्तजनहरूको उल्लेखनिय सहभागिता देखिएको छ । पुस १८ गतेदेखि सुरु भएको मेला बुधबार सम्पन्न भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजनहरू मेलामा सहभागी हुने गर्दछन् ।

1134
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

अहिलेकी चर्चित नायिका केकी अधिकारीले हालै चलचित्र निर्माणमा पनि हात हालेकी छन् । उनले निर्माण गरेको पहिलो चलचित्र कोहलपुर एक्सपे्रस रिलिज हुने तरखरमा छ । सीओडब्लू बोलको गीत फिल्म रिलजअगावै निकै चर्चामा आइसकेको छ । बाँकेको कोहलपुरमा घटेको घटनालाई हास्य शैलीमा तयार पार्न लागिएको यस चलचित्र वैशाख १४ मा रिलिज हुने भएको छ ।

1828
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

कोकाकोलाले ‘कोकाकोला मोःमोत्सव’ नामक अभियान सञ्चालन गरिरहेको छ । यसका लागि कोकाकोलाले नेपालका प्रमुख रेस्टुराँहरूका चेन तथा भोजनालयहरूसँग सहकार्य गरेको छ भन्दै यस महोत्सवअन्तर्गत नेपालका लोकप्रिय नायिकाहरू यो अभियानको सहभागी भएर काठमाडौंका विभिन्न आउटलेटहरूको भ्रमण गरिरहेको पनि जनाएको छ ।

2033
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

द हिडन ट्रेजरले मिस नेपाल २०१८ को आवेदन आइतबारबाट खोलेको छ । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल प्रतियोगिताको अग्रणि प्रायोजक रुस्लान एफएम ९५.२,सहप्रायोजक कलर्स मोबाइल र शैलीयुक्त प्रायोजक लिभोन रहेका छन् । चार विलक्षण प्रतिभाशाली युवती चयन गरी मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेशनलजस्ता गरिमामय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन मिस नेपाल २०१८ घोषणा गरेको आयोजकले आइतबार पत्रकार सम्मेलनमा बताए ।

3375
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

टुबोर्गले भारतीय सुपरस्टार सलमान खानको ‘दबङ टुर’ आगामी मार्च १०, २०१८ मा नेपालको टुडिखेलमा आयोजना गर्ने जनाएको छ । नेपालमा पहिलोपटक सलमान खानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजिशाह, कृति सेननका साथै टेलभिनजकर्मी मनिष पाउलले सहित कम्तीमा पाँचदर्जन कलाकारको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम दबङ द टुर आयोजना हुन लागेको हो ।

2388
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

व्यस्त जीवनशैलीका कारण मानिसहरु रोगी बन्दै गइरहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । अस्तव्यस्त दैनिकी र खानपानले निम्त्याउन सक्ने स्वास्थ्य समस्या निराकरणका लागि योगलाई उपयोगी मानिन्छ । योगको प्रभाव मानिसको सोच हुँदै शरीरमा प्रवेश गर्ने बताइन्छ । योग सन्तुलित तरिकाले एक व्यक्तिमा निहित शक्तिमा सुधार या उसको विकास गर्ने शास्त्र हो ।

2760