कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
436

किताब यात्रा प्रालि र केसिएल अस्ट्युट क्यापिटलबीच आफ्ना ग्राहक, सेयरधनी र कर्मचारीलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षीय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्रा प्रालिका ग्राहक, सेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्कमा ३३ प्रतिसत छुट प्रदान गर्नेछ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटल ग्राहक, सेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिशत छुट प्रदान गर्नेछ ।


सातामा धेरै पढिएको