कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५
735

अपाङ्गताभएकाहरुको जिवनको भोगाईलाई समेटेर नवगायिकागंगा छन्त्यालको को सांगितिककोसेलीजिउनखोज्यो जिउनै गाह्रो बजारमाआएको छ ।
डि.ए.आर मुभिज एण्ड फिल्मई. प्रा.लिको प्रस्तुति रहेको गितनवगायिकागंगा छन्त्यालको वास्तविकजिवनमाआधारित आधुनिकगितहो । गितमाशब्दतथासंगीत छन्त्यालकोआफ्रनै रहेको छ भने एरेन्जभुवनप्रकाश बडुले गरेकाहुन् । बिगएच.डि. परिवेष स्टुडियोमा रेर्कडिङ भएको उक्तगितको म्युजिक भिडियो डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लिको निर्माणमा बजारमाआएको हो । गितले बजारमाआएको एक साताभित्रनै निकै नै राम्रो प्रतिक्रियापाइरहेको छ । उक्तभिडियोमाचर्चित कलाकारहरु रमाथपलिया, उत्तम के.सी, आशा खड्का, जिवन बडु, नारायण दंगाललगाएतको अभिनय रहेको छ । म्युजिक भिडियो माक्यामरा अमन बडु, सम्पादनविवेक सुनुवार, कला रोशनझा, व्यवस्थापन डिं.एन. दाहाल र निर्देशनप्रभावनको रहेको छ । काठमाडौंको राष्ट्रिय महिलाआयोगमाआयोजितविमोचनकार्यक्रममावरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गितविमोचनगर्दै अपाङ्गताभएकाहरुलाई सफलजिवनजिउनकालागिगित प्रेरणाको स्रोत बताउँदै गायिकाको सांगितिकयात्राको शुभकामनाव्यक्त गरे । भिडियो डि.एआर. मुभिजको औपचारीक च्यानलबाट डिजिटल बजारमाआएको छ ।