कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

भूकम्पपछिको पुनर्निर्माणका कारण पछिल्लो समय बजारमा काठको माग बढ्दै गएको छ । मागअनुसारको आपूर्ति व्यवस्था सहज हुन नसक्दा बजारमा काठको अभाव देखिइरहन्छ । वनजंगलको धनी देश नेपाल भनेर गौरव मात्रै गरिन्छ, तर काठमा नेपाल आत्मनिर्भर बन्नै सकेन ।

1904
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै मुुलुक स्थायी सरकारको प्रतीक्षामा छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गर्दै बाहिरिने निश्चित भइसकेको छ । पछिल्लो निर्वाचनको नतिजापछि सात दशकदेखिको राजनीतिक परिवर्तनसँगै जनताले परिवर्तन, स्थिरता, आर्थिक समृद्धि र विकास चाहिरहेका छन् ।

3807
यादव हुमागाई
सोमवार, माघ २२, २०७४

संघीय व्यवस्थामा सहकारी दर्ता, नियमनको काम स्थानीय तहले गर्ने व्यवस्था भए पनि अहिलेसम्म सहकारी तथा गरिबी निवारण मन्त्रालयले हस्तान्तरण गर्न सकेको छैन । स्थानीय तहको कानुनी व्यवस्था र व्यवस्थापकीय क्षमता विकास नहुँदा हस्तान्तरणको काम ढिला भएको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली बताउँछन् ।

3906
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पटक–पटक अर्थ मन्त्रालयको बागडोर सम्हालिसका छन् । विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रूपमा समेत सम्मानित भइसकेका डा. महतले अघि सारेका कतिपय नीतिको वामपन्थी दलहरूले आलोचना गर्ने गर्दछन् ।

2189
कुबेर चालिसे
शुक्रवार, माघ १९, २०७४

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते शाम्सले नेपालमा चार वर्षदेखि दुई देशको कूटनीतिक तथा आर्थिक सम्बन्धको पुलका रूपमा काम गरिरहेकी छन् । पछिल्ला वर्षहरूमा बंगलादेशले लगातार ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरिरहेको छ । तीव्र आर्थिक वृद्धिका कारण बंगलादेशमा विद्युत्को माग बढेको बढ्यै छ ।

1571
सरस्वती ढकाल
बिहिवार, माघ १८, २०७४

विदेशमा नेपालीले कमाएको रकमलाई वैधानिक माध्यमबाट स्वदेश भिœयाउने रेमिट्यान्स कम्पनी स्थापनामा पायोनियर मानिने चन्द्रप्रसाद ढकाल आइएमई समूहका कार्यकारी अध्यक्ष हुन् । ढकालको परिचय अहिले रेमिट्यान्स व्यवसायमा मात्र सीमित छैन ।

4231
भीम गौतम
बुधवार, माघ १७, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हाल उपप्रधान एवं ऊर्जामन्त्री छन् । पटक–पटक मन्त्री भएका थापासँग धेरै मन्त्रालयसँग काम गरेको अनुभव छ । पछिल्लो पटक उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थापाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णय खारेज गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय मन्त्रिपरिषद्बाट गराएका छन् । यसले उनको आलोचनासमेत भएको छ ।

1679
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरी गत साता सम्पन्न भएको छ । सरकारी अधिकारीले भन्सार प्रणालीमा कमजोरी रहेको स्वीकार गर्दै त्यसमा सुधार गर्दै जाने आश्वासन दिइरहे पनि कस्तो किसिमको सुधार गर्ने भन्नेमा सरकार र निजी क्षेत्र दुवै अस्पष्ट छन् ।

1294
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

सुरेन्द्र पाण्डे नेकपा एमालेका स्थायी समिति सदस्य हुन् । एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता पक्रियाका लागि छलफल भइरहेको र केही समयभित्रै एकता घोषणा हुने उनको भनाई छ । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका लागि सहमति जुटाउन दुई पार्टीबाट गठित कार्यदलका सदस्यसमेत रहेका उनी एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुन सक्ने बताउँछन् ।

4578
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

मुलुक संघीयतामा गएपछि प्रदेश नम्बर २ को प्रदेश प्रमुखको जिम्मेवारी रत्नेश्वरलाल कायस्थले पाएका छन् । सरकारले कायस्थलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएपछि उनले प्रदेशसभाको पहिलो अधिवेशनसमेत आह्वान गरिसकेका छन् । २००१ साल वैशाखमा महोत्तरीको सुगामा जन्मिएका कायस्थले २०१४ सालमा महोत्तरीकै जलेश्वरस्थित लक्ष्मीचन्द्र मुरारका उच्च माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएससी उत्तीर्ण गरे ।

1235
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५औं राष्ट्रिय महाधिवेशन यही माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । व्यवसायीहरूको महाधिवेशन नजिकिँदै गर्दा आफ्नो पोल्टामा नेतृत्व ल्याउन देशभरका व्यवसायी चुनावी अभियानमा होमिएका छन् ।

1240
प्रगति ढकाल
बुधवार, माघ १०, २०७४

नेपालको करिब ४४.५ प्रतिशत भूभाग वनक्षेत्रले ओगटे पनि विडम्बनाका साथ भन्नैपर्ने हुन्छ, हामी अझै काठ आयात गरिरहेका छौं । हाम्रो कामको प्रकृतिअनुसार बढी मात्रामा नियन्त्रणमुखी वन व्यवस्थापनमा समय खर्चनुपर्ने देखिन्छ ।

3851
मुना कुँवर
मंगलबार, माघ ९, २०७४

नेपालको बिमा क्षेत्रमा हालै नौवटा जीवन बिमा कम्पनी थपिएका छन् । योसँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ । कम्पनीहरू थपिएसँगै बजारमा कर्मचारी तथा अभिकर्ता तानातानको अवस्था सिर्जना भएको छ । दक्ष कर्मचारी तथा व्यावसायिक अभिकर्ता अभाव हुँदा नयाँ कम्पनीहरू पुराना कम्पनीका अभिकर्ता तथा कर्मचारीलाई आकर्षित गर्ने काम गरिरहेका छन् ।

4877
कुबेर चालिसे
सोमवार, माघ ८, २०७४

मध्यएसियाली मुलुक ताजकिस्तान पूर्वसोभियत संघ टुक्रिएर बनेको नेपालजस्तै भूपरिवेष्टित एवं पहाडी देश हो । अफगानिस्तान, उज्वेकिस्तान, किर्जिगिस्तान तथा चीनले घेरिएको तथा करिब ९० लाख जनसंख्या भएको ताजकिस्तानमा आफ्नो आन्तरिक उत्पादनबाहेक चीन तथा रूसबाट आयातित अर्थतन्त्र रहेको छ ।

2142
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्– डा. शेखर कोइराला । कांग्रेस केन्द्रीय सदस्य रहेका उनी समस्याबाट भाग्ने प्रवृत्ति (स्केपिजम्) र ‘अटोक्रेसी’बाट पार्टी अब नचल्ने बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई निकै आलोचना गर्न थालेका उनी कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन कार्यकर्ताको मनोबल उच्च बनाउनुपर्ने बताउँछन् ।

3082