शिव बोहरा
शुक्रवार, मंसिर ७, २०७५

भारतको सबैभन्दा ठूलो निर्माण उपकरण उत्पादक कम्पनी जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हुन्— विपिन सोन्धी । उनले यसअघि होन्डा पावर इक्विपमेन्ट, टाटा स्टिललगायतका कम्पनीमा काम गरिसकेका छन् । उनी भारतीय उद्योग परिसंघ (सीआईआई) का राष्ट्रिय परिषद् सदस्य हुन् । सोन्धीले सन् २०१४ मा भारतकै उत्कृष्ट सिइओको अवार्डसमेत प्राप्त गरेका छन् ।

1254
मनोरञ्जन शर्मा
बिहिवार, मंसिर ६, २०७५

राजेशकुमार अग्रवाल (४७) पश्चिम नेपालको भैरहवा क्षेत्र र वरपर उद्योग व्यवसाय गर्दै आएका युवा उद्योगी हुन् । २० वर्षको उमेरदेखि नै उद्योग–व्यवसायमा संलग्न रहँदै आएका अग्रवाल अढाई दशकमै मुलुककै अग्रणी उद्योगीका रूपमा स्थापित हुन सफल भएका छन् । मेहनती, सरल मिजासका अग्रवाल अहिले अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, श्री स्टिल्स, मिलानो सुज, सिद्धार्थ फ्लोर मिल, सिद्धार्थ आयल इन्डस्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ पेट प्लास्टलगायतका उद्योगमा संलग्न छन् ।

2032
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

एक वर्ष अगाडिसम्म हुण्डीलाई पेशा बनाएर कोरियामा बस्ने नेपालीको संख्या धेरै थियो । हुण्डी गैरकानुनी काम हुँदाहँुदै पनि खराब व्यक्तिले हुण्डीको बहानामा रकम उठाउने, बेपत्ता हुने र उठाएको रकम क्यासिनो र मदिरामा खर्च गर्ने गरेका घटना पनि सार्वजानिक भएका छन् । गत वर्षदेखि कोरिया सरकारले रेमिट्यान्स कम्पनीहरुलाई करोबार अनुमति दिएसँगै हुण्डी कारोबारमा करिब ८० प्रतिशत कमी आएको छ ।

1294
प्रगति ढकाल
बुधवार, मंसिर ५, २०७५

जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण कालान्तरमा प्राणीहरूको अस्तित्व संकटमा पर्न सक्ने भन्दै विश्वका वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसका रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ ।

2077
लक्ष्मी सापकोटा
मंगलबार, मंसिर ४, २०७५

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा २२ वर्ष काम गरेका मुरारीप्रसाद गौतमले वाणिज्यमा स्नातकोत्तर अध्ययन गरेका छन् । लामो समयसम्म विभिन्न मुुलुकमा बसेर अन्तर्राष्ट्रिय कन्सल्टेन्टका रूपमा रहेर काम गरेका गौतमसँग एसिया, लाओस र भुटानमा सात वर्ष अन्तर्राष्ट्रिय व्यापार सल्लाहकारका रूपमा रहेर काम गरेको अनुभव छ । विदेशमा मात्र नभएर नेपालमा उनले १० वर्ष व्यापार क्षेत्रमा कन्सल्टेन्टका रूपमा काम गरेका थिए ।

1476
यादव हुमागाई
सोमवार, मंसिर ३, २०७५

नेपालमा बिमा कम्पनीहरूको संख्या बढे पनि बिमाको पहुँच विस्तार भने खासै वृद्धि भएको छैन । जोखिम व्यवस्थापनका लागि उपयुक्त औजारका रूपमा लिइने बिमामा करिब ११ प्रतिशत नेपालीको मात्र पहुँच छ । आममानिससम्म बिमाको महत्व र आवश्यकताबारे चेतना पु¥याउन नसक्दा थोरै व्यक्तिले मात्र बिमा गरेको बताउँछन् प्रभु इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य ।

1512
कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५

नेपाल परम्परागत कला र संस्कृतिमा मात्र नभई मौलिक हस्तकला उत्पादनमा पनि अग्रणी छ । यहाँका उत्पादन संसारमै पृथक् नमुनाका रूपमा स्वीकार गरिन्छ । खासगरी फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय छन् । नेपाली उत्पादन अमेरिका, युरोप, जापान तथा क्यानडालगायतमा मुलुकमा लोकप्रिय मानिन्छन् ।

5015
भगवान खनाल
बुधवार, कार्तिक २८, २०७५

रौतहट गरुडाका उमाशंकर प्रसाद १८ वर्षयता त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक पदमा कार्यरत छन् । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । संघीय शासन व्यवस्था र खास गरी वित्तीय संघीयता सम्बन्धमा गहिरो अभिरुचि राख्दै आएका उनी तीनमहिनायता स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बिमा बोर्डको पनि अध्यक्ष छन् । नेपालको आवश्यकता नै संघीय शासन रहेको औंल्याउने प्रसाद संघीयताले नै नेपाललाई एक दशकभित्र समृद्ध बनाउनेमा विश्वस्त छन् ।

1943
निरु अर्याल
मंगलबार, कार्तिक २७, २०७५

दुईतिहाइ बहुमतको वाम गठबन्धनको शक्तिशाली सरकार यतिबेला चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने क्रममा लागेको छ । ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारको आर्थिक वर्ष सुरु भएको पहिलो चार महिना सकिन लाग्दा विकास खर्च जम्मा ८ प्रतिशतमा मात्रै सीमित छ । विकास र समृद्धिको नारालाई पछ्याउँदै सकारले सात दशकदेखिको राजनीतिक सक्रमणकालीन अवस्थाको अन्त्य गर्न खोजेको बताए पनि नागरिकहरू वर्तमान सरकारप्रति निराश हुन थालेका छन् भने सरकारको कामगराइप्रति दाताहरू पनि त्यति सन्तुष्ट छैनन् ।

2046
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिमदेखि सुरु भएको कर्जा लगानी योग्य रकमको अभाव कहिलेसम्म सञ्चालन हुने भन्नेमा बैंकरहरूसमेत जानकार छैनन् । त्यतिमात्र होइन, यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्नेमा समेत बैंकहरूको बलियो र प्रभावकारी योजना बनेको देखिँदैन ।

1519
कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५

नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग भएको परिस्थितिमा भारतीय रुपैयाँ कमजोर हुँदा हाल नेपाली रुपैयाँ पनि कमजोर हुँदै गएको छ । भारतीय रुपैयाँको गिरावटलाई नजिकबाट नियालिरहेका सञ्जीव सन्याल भारतको वित्त मन्त्रालयका प्रमुख सल्लाहकार हुन् । भारतीय इतिहास तथा अर्थतन्त्रमाथि उनले चारवटा पुस्तक लेखेका छन् । डच बैंकका पूर्व अर्थशास्त्री सन्याल भारतीय अर्थनीति निर्माणको क्षेत्रमा महत्वपूर्ण व्यक्ति रहँदै आएका छन् ।

3177
भीम गौतम
बुधवार, कार्तिक २१, २०७५

आज लक्ष्मीपूजाको दिन हो, तर तिहार लाग्नेबित्तिक्कैदेखि जताततै झिलिमिली देखिन थालिसकेको छ । तीन वर्ष अघिसम्म प्रायः घरमा मैनबत्तीको झिलिमिली हुन्थ्यो भने दुई वर्षदेखि बिजुलीको झिलिमिली छ । नेपालीको महान् चाड तिहारको दिन झिलिमिली गर्न नपाउनु नेपालीका लागि सबैभन्दा दुःखद हुन्छ र विगतमा हुन्थ्यो पनि ।

1646
किरण आचार्य
मंगलबार, कार्तिक २०, २०७५

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । घरआँगनमा तिहारको झल्को दिइरहेका छन् रंगीचंगी फूलले । तिहार आएको सन्देश महिना दिन अघिदेखि नै दिइरहेका छन् रंगीचंगी फूलले । तिहारमा मात्र हैन, नेपालमा जन्मकर्मदेखि मृत्युपर्यन्त नै विविधि धार्मिक, सांस्कृतिक कार्यमा पनि फूल अनिवार्यजस्तै छ ।

1519
यादव हुमागाई
सोमवार, कार्तिक १९, २०७५

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७४ चैतसम्ममा सञ्चालनमा रहेका ६२ वटा लघुवित्त संस्थामा २७ लाख २४ हजार सदस्य पुगेका छन् । लघुवित्त संस्थाहरूको संख्या र पहुँच बढ्दै गए पनि लघुवित्त क्षेत्रमा विकृति बढेको र यसबाट लघुवित्त क्षेत्रको भविष्य पनि अन्धकार हुन थालेको बताउँछन् यस क्षेत्रका अभियन्ता शंकरमान श्रेष्ठ ।

6140
कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा छ । मंसिर ५ देखि ९ गतेसम्म राजधानीमा हुने महासमिति बैठकमा विधान संशोधन हुँदैछ । नयाँ विधान लागू भएपछि कांग्रेस नयाँ ढंगले अघि बढ्ने बताइन्छ । यसका साथै बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक नीतिलगायतका विषयमा छलफल गरी निर्णय गरिनेछ ।

1327