कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ ।

1086
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

कर्मचारी सञ्चयकोषले आफ्नो सञ्चयकर्ताको लागि १ लाख रुपैयाँको स्वास्थ्य बिमा गराउने भएको छ । साधारण औषधोपचारको लागि १ लाख रुपैयाँ र नेपाल सरकारले तोकेका घातक रोगको उपचारका लागि १० लाख रुपैयाँसम्मको बिमा हुने कोषले जनाएको छ ।

1349
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

औषधि र चिकित्सक अभावमा बर्दियाको राजापुर क्षेत्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । केही समय देखि केन्द्रमा औषधी र चिकित्सक नहुँदा स्वास्थ्य बिमा गराएका विरामीले सेवा नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको हो ।

1192
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवाप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

1058
लक्ष्मण ढुंगाना
सोमवार, कार्तिक १९, २०७५

औषधि र चिकित्सक अभावमा बर्दियाको राजापुर क्षेत्रमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । केही समयदेखि केन्द्रमा औषधि र चिकित्सक नहुँदा स्वास्थ्य बिमा गराएका बिरामीले सेवा नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्य बिमा बोर्डसँग भएको सम्झौताअनुसार रकम उपलब्ध नगराउँदा स्वास्थ्य बिमा गराएका करिब २० हजार बिरामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र राजापुरबाट पूर्ण रूपमा सेवा पाउन सकेका छैनन ।

1001
कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५

सानिमा जनरल इन्स्योरेन्स, वीरगन्ज शाखा कार्यालयको मंगलबार विधिवत् उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक राजु पौडेल तथा सहायक महाप्रवन्धक अनिलराज गिरीको उपस्थितिमा कम्पनीका सञ्चालक खेमराज लामिछानेबाट भएको छ ।

1004
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः ७ को अनुपातमा साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौंलाई नियुक्त गरेको छ ।

1275
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

1324
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरू महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उपशाखा कार्यालय, लम्की उपशाखा कार्यालय, फिदिम उपशाखा कार्यालय तथा इलाम उपशाखा कार्यालयहरूको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी

1207
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

भु इन्स्योरेन्स र वयोधा हस्पिटल्सबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सका तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

1197
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

गरिबको सूचीमा रहेका गोरखाका नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिन थालेका छन् । अति गरिबको सूचीमा परेकामध्ये हालसम्म ७ सय ७८ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । स्वास्थ्य बिमासम्बन्धी बोर्डले गरिबीको रेखामुनी रहेकामध्ये अति गरिबलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेसँगै गत कात्तिकदेखि अति गरिब घरपरिवारलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइएको हो ।

1397
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

कृषि तथा पशुपन्छीजन्य उत्पादन प्रवद्र्धनका लागि सरकारले ल्याएको बिमा योजना आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रीत हुने भएको छ । बिमा समितिले कृषि उपजको नयाँ बिमा लेख जारी गर्दा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेर जारी गर्न थालेको हो ।

1236
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट जारी भएको वैदेशिक रोजगार जीवन बिमालेखसम्बन्धी निर्देशनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी आइतबारबाट बिमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको जनाएको छ ।

1196
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रथम वार्षिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बिमा जागरण अभियान सम्पन्न गर्यो ।

1281
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरू धनकुटा उपशाखा तथा अछाम उप–शाखााहरूको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ ।

1134