कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालक गर्दै आइरहेको स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक छनोटमा सरकारले ढिलाइ गरेको छ । निर्देशकका लागि एक महिना अघि नै सरकारलाई तीन जनाको नाम सिफारिस गरे पनि हालसम्म निर्णय हुन नसकेको हो । कार्यकारी निर्देशक छनोटका लागि स्वास्थ्य मन्त्रालयले भदौ २४ गते आवेदन खुला गरेको थियो ।

848
कारोबार संवाददाता
शुक्रवार, मंसिर ७, २०७५

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न संघ–संस्था एवं सरकारी कार्यालयका कर्मचारीहरूलाई लक्षित गरी नयाँ म्यादी जीवन बिमा योजना ‘रिलायबल सामूहिक म्यादि जीवन बिमा योजना’ ल्याएको छ । यो बिमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरूको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र १ लाख रुपैयाँबराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ ।

1041
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

771
कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

सानिमा इन्स्योरेन्सले आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धताअनुसार देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यावसायिक समूह र जीवन बिमाका विशेषज्ञ बिमांकीको समूहबाट नेपालीहरूका लागि उत्कुष्ट जीवन बिमा योजना ‘सानिमा जीवन श्री’ तर्जुमा गरी जन समक्ष प्रस्तुत गरिएको जनाएको छ ।

905
कारोबार संवाददाता
सोमवार, मंसिर ३, २०७५

नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ ।

805
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

कर्मचारी सञ्चयकोषले आफ्नो सञ्चयकर्ताको लागि १ लाख रुपैयाँको स्वास्थ्य बिमा गराउने भएको छ । साधारण औषधोपचारको लागि १ लाख रुपैयाँ र नेपाल सरकारले तोकेका घातक रोगको उपचारका लागि १० लाख रुपैयाँसम्मको बिमा हुने कोषले जनाएको छ ।

1065
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

औषधि र चिकित्सक अभावमा बर्दियाको राजापुर क्षेत्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । केही समय देखि केन्द्रमा औषधी र चिकित्सक नहुँदा स्वास्थ्य बिमा गराएका विरामीले सेवा नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको हो ।

905
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवाप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

784
लक्ष्मण ढुंगाना
सोमवार, कार्तिक १९, २०७५

औषधि र चिकित्सक अभावमा बर्दियाको राजापुर क्षेत्रमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको छ । केही समयदेखि केन्द्रमा औषधि र चिकित्सक नहुँदा स्वास्थ्य बिमा गराएका बिरामीले सेवा नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्य बिमा बोर्डसँग भएको सम्झौताअनुसार रकम उपलब्ध नगराउँदा स्वास्थ्य बिमा गराएका करिब २० हजार बिरामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र राजापुरबाट पूर्ण रूपमा सेवा पाउन सकेका छैनन ।

706
कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५

सानिमा जनरल इन्स्योरेन्स, वीरगन्ज शाखा कार्यालयको मंगलबार विधिवत् उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक राजु पौडेल तथा सहायक महाप्रवन्धक अनिलराज गिरीको उपस्थितिमा कम्पनीका सञ्चालक खेमराज लामिछानेबाट भएको छ ।

724
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः ७ को अनुपातमा साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौंलाई नियुक्त गरेको छ ।

999
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

1050
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरू महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उपशाखा कार्यालय, लम्की उपशाखा कार्यालय, फिदिम उपशाखा कार्यालय तथा इलाम उपशाखा कार्यालयहरूको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी

933
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

भु इन्स्योरेन्स र वयोधा हस्पिटल्सबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सका तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

925
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

गरिबको सूचीमा रहेका गोरखाका नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिन थालेका छन् । अति गरिबको सूचीमा परेकामध्ये हालसम्म ७ सय ७८ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । स्वास्थ्य बिमासम्बन्धी बोर्डले गरिबीको रेखामुनी रहेकामध्ये अति गरिबलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेसँगै गत कात्तिकदेखि अति गरिब घरपरिवारलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइएको हो ।

1107