कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

देवः विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ ।

838
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेडकाबीच बिमासम्बन्धी सम्झौता भएको छ ।

862
कारोबार संवाददाता
आइतवार, बैशाख १५, २०७६

आफ्ना ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा सुमेरु अस्पताल धापाखेल ललितपुरसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

816
कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६

सगरमाथा इन्स्योरेन्सल डिजिटल इन्स्योरेन्स सेवा सुरु गरेको छ । निर्जीवन बिमाको क्षेत्रमा पहिलो पटक डिजिटल इन्स्योरेन्स सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रथम चरणमा मोटरसाइकलको तेस्रो पक्ष बिमालेख, घर बिमालेख, दुर्घटना बिमालेख र ट्राभलर्स मेडिक्लेम बिमालेखमा यो सेवा सुरु गरेको छ ।

942
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बिमा कार्यक्रम प्रभावकारी भएको छ । एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ । देवदह मेडिकल कलेज र सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो ।

865
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

ग्राहकहरुलाई बिमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी काठमाडौसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

857
सागर परियार
बुधवार, चैत्र २७, २०७५

कर्णालीका नगदेबाली स्याउ, सिमी, मार्सि, ओखर र तरकारी खेती हुन् । तर उत्पादनको सुरक्षाका लागि यहाँका किसानमा बिमा चेतना भने निकै कमजोर पाइएको छ । लाखौं रूपैयाँ घाटा बेहोर्दै आए पनि उनीहरू कृषि फसलको बिमा गर्ने किसान भने न्यून छन् । हजारौं किसान स्याउ खेतीमा निर्भर रहे पनि सबै बिमाको पहुँच नआउनु दुखद पक्ष भएको कृषि ज्ञान केन्द्र जुम्लाका कृषि विज्ञ तपेन्द्र बहादुर शाहीको भनाइ छ । “मुलुकको आर्थिक विकासका लागि किसान र उनीहरूको उत्पादन सुरक्षाका लागि बिमा गर्न आवश्यक छ,” उनले भने, “बिमा कम्पनीले गाउँगाउँमा चेतना फैलाउन आवश्यक छ ।”

975
कारोबार संवाददाता
आइतवार, चैत्र २४, २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्ला शाखाले बिहीबार रक्तदान गरेको । कम्पनी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम गरिएको हो ।

914
कारोबार संवाददाता
शुक्रवार, चैत्र २२, २०७५

दैनिक जनजीवनमा अत्यावसकीय सेवामध्ये आर्थिक सुरक्षाका लागि बिमा एक मात्र भरपर्दो उपकरणको नामले पहिचान बनाउन सफल भएको छ । तर, नेपालको जनसख्ंयाको आधारमा बिमा सेवा पहुँच १ः३१ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको आर्थिक सर्वेक्षणले प्रस्ट पारेको छ । राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान करिब २ प्रतिशतमा तल छ । त्यस कारण बिमा सेवा पहुँच वृद्धि लक्षित नेप्लिज इन्स्योरेन्स सोसाइटीले घुम्ती बिमा सेवा कार्यक्रलाई सञ्चालनमा ल्याउन सफल भएको छ । यो कार्यक्रम देश भरी सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ ।

874
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

दैनिक जनजीवनमा अत्यावसकीय सेवामध्ये आर्थिक सुरक्षाका लागि बिमा एक मात्र भरपर्दो उपकरणको नामले पहिचान बनाउन सफल भएको छ । तर, नेपालको जनसख्ंयाको आधारमा बिमा सेवा पहुँच १ः३१ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको आर्थिक सर्वेक्षणले प्रस्ट पारेको छ । राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान करिब २ प्रतिशतमा तल छ ।

886
सागर परियार
सोमवार, चैत्र १८, २०७५

चन्दननाथ नगरपालिका–२ की धनसरा कामीले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रही बीमा गरेकी छन् । उनले त्यही कार्ड बोकेर स्वास्थ्य परीक्षण गराइन् । कार्ड भएपनि चिकित्सकले भनेबमोजिमको औषधि स्थानीय मेडिकलमा गएर खरिद गर्नुपरेपछि भने उनी छक्क परेकी छन् ।

928
कारोबार संवाददाता
आइतवार, चैत्र १७, २०७५

नेसनल लाइफ इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आव २०७३÷७४ मा कम्पनीले गरेको प्रगतिबारे जानकारी दिइन् । उनले उक्त अवधिमा ५०६ करोड बिमा शुल्क संकलन भएको र १६९ करोड दाबी भुक्तानी गरेको बताइन् । सो आवमा कम्पनीले ४१ करोड नाफा आर्जन गरेको थियो ।

954
सागर परियार
आइतवार, चैत्र १७, २०७५

चन्दननाथ नगरपालिका–२ की धनसरा कामीले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रही बीमा गरेकी छन् । उनले त्यही कार्ड बोकेर स्वास्थ्य परीक्षण गराइन् । कार्ड भएपनि चिकित्सकले भनेबमोजिमको औषधि स्थानीय मेडिकलमा गएर खरिद गर्नुपरेपछि भने उनी छक्क परेकी छन् ।

886
कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा अभिकर्ता अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ । आइतबार कम्पनीका महाप्रवन्धक कमलराज गौतम र प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको उपस्थितिमा उक्त अन्तक्र्रिया गरिएको हो । बिमा गराउँदा अभिकर्ताहरूले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्नुका साथै अभिकर्ताहरूमाथि ऊर्जा प्रदान गर्न अन्तक्र्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

985
कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच ५० लाखसम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो ।

937